FAQs Complain Problems

समाचार

विवाह दर्ताको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१० देखि १५ मिनेट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
३५ दिन भित्र दर्ता हुन् आएमा नि:शुल्क, सो पछी दर्ता हुन् आएमा रु.८,सो पछी रु.५०
आवश्यक कागजातहरु: 

विवाहित दम्पतीकाे नागरिकताकाे प्रतिलिपी, फाेटाे

नमुना फाराम तथा अन्य: