समाचार
जन्म दर्ताको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१० देखि १५ मिनेट
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
३५ दिनभित्र गराएमा नि-शुल्क, सो पछी ३५ दिन भित्र दर्ता हुनेमा रु ८, सो दिनपछि रु ५०
आवश्यक कागजातहरु:
आमा र बुवाको नागरिकता
नमुना फाराम तथा अन्य: