FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु ।

घर नक्शा पास गर्न पेश गर्नुपर्ने कग्जथारू निम्न छन् :

  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपी
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा |
  • कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फर्मेट तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा -३ प्रति 
  • तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर्नाक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा पास फारम राजस्व प्रशासन (कोठा न. २८) बाट खरिद गर्नुपर्ने
  • गत वर्षसम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यवसायको हकमा)

 

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कग्जथारू निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता धरौटी फिर्ताको निर्णय

 

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कग्जथारू निम्न छन् :

  • जन्मको अनुसूची-२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फारम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सुचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोरा छोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि
  • वादको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछी अनुसूची १२ अनुसारको प्रमाण-पत्र उल्लेख गराइनेछ |

 

नेपाली नागरिकता प्रमंपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कजथारू निम्न छन् |

  • प्रति नागरिकताको फारम कालो मसिले भरि दुवै काँ देखिने फोटो टाँस गरेको फारम भरि
  • सनाखत गर्न जाने व्यक्तिको नागरिता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण-पत्र विवाह दर्ता, बसाईसराई  दर्ता
  • अस्थायी निस्सा