FAQs Complain Problems

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कग्जथारू निम्न छन् :

  • जन्मको अनुसूची-२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फारम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सुचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोरा छोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि
  • वादको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछी अनुसूची १२ अनुसारको प्रमाण-पत्र उल्लेख गराइनेछ |