FAQs Complain Problems

समाचार

वडा नं‍ १

याे वार्ड कार्यालय सप्तकाेशी नगरपालिकाकाे उतर पूर्वी सिमानामा रहेकाे छ । यस वार्डमा  विभिन्न धार्मिक स्थल तथा पर्यटकिय स्थलहरु रहेकाे छ । साथै फतेपुर बजार पनि यसै वार्डमा पर्ने भएकाेले अन्य वार्डमा भन्दा यस वार्डमा अार्थिक तथा पर्यटकिय क्षेत्रकाे विकास द्रुत गतिमा हुने अनुमान गर्न सकिन्छ ।

Undefined
Ward Contact Number: 
9842821911
Weight: 
1